एउटा शासक ढल्यो आज......

सरस्वती पूजाको दिन नेपाली साहित्य विकास परिषद वेलायतको सहआयोजना र अनलाइन नेपाली साहित्य मंचको आयोजनामा गतबर्ष झै अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ सम्पन्न भयो !! यो कविता प्रतियोगितामा यसपालि भनें मैले पनि भाग लिएं :-) ।

video

If you like this poem, please vote for me at http://sahityaghar.com/2065/9p1.html . The eighth one is mine.
Thanks,
Sadhana

28 comments:

कृष्ण said...

कुरो बुझिएन । तपाइँले जितेर शासक ढलेको हो कि?तपाइँ भाग लिन मन नलाग्दा नलाग्दै पनि भाग लिएकोले तपाइँको मन भित्र भएको शासक ढलेको हो कि ? प्रष्ट हुन गाह्रो भयको जस्तो महशुसभयो साधना जी

Sadhana Sharma said...

मैले भाग लिनु र शासक ढल्नुको कुनै सम्बन्ध छैन नि कृष्णजी !

मैले भनेको छु नि यो कविता मैले राजतन्त्रको अन्त्य भएकि दिनमा लेखेकी हुँ, कविता त मैले पहिले नै राखिसकेकी थिएँ यहाँ: http://sadhanasharma.blogspot.com/2008/05/blog-post.html

कविता प्रतियोगिता अस्ति भर्खर भएको हो, अनलाइन प्रतियोगिता भन्ने Theme नै मनपरेकोले मैले पनि Participate गरें, निकै मनलागेर, एकदम excited भएर :-)
Result त भएको छैन, त्यही पनि त्यतिकै Post गर्देको यो पनि!!

मलाई चैं साँच्चै भन्दा हजुरले के बुझ्नुभएन भन्ने बुझ्न नै गाह्रो भयो भन्या!!!

कृष्ण said...

साधना जी मेरो नै समस्या ले नबुझेको रहेछु । खासमा मेरो explorer मा समस्याको कारणले तपाइले पोष्ट गर्नुभएको भिडियोको चिन्ह समेत नअाएकोले नबुझेको रहेछु । अब भने प्रष्ट बुझे । र तपाइँको कविता र बाचनशैलि दुवै धेरै मिठो लाग्यो । धन्यवाद ।

मिलन said...

राजनीतिक कुरा भाकोले कबिता बुझिन... मलाई साधनाजीको प्रस्तुति मन पर्यो

दीपक जडित said...

धेरै राम्रो वाचन कला र राम्रो कविता । मुग्ध भएँ सुनेर । प्रतियोगितामा उपलब्धी हात पारोस् तपाईंको यो कविताले शुभकामना

सिकारु said...

कबिता एकदमै राम्रो छ साधना जी तर भिडियो चाहि उपलब्ध हुन सकेन ।आसा गर्छु तपाइको कबिताले उचित स्थान हासिल गर्नेछ ।

Basanta Gautam said...

कविताको भाव मिठो, शब्दहरु मिठा, वाचन झन मिठो---! सुन्दा एकदम आनन्द लाग्यो, सुनिरहुँजस्तो। धन्यबाद साधनाजी यो प्रस्तुतिका लागि! प्रतियोगितामा यसले राम्रो स्थान पाउने विश्वाश छ मलाई।

Akash Sunuwar said...

सधना जी,
कविता राम्रो छ, आशा छ यस्ले प्रतिस्पर्धामा राम्रो गर्नेछ।

बेदनाथ पुलामी ( उमेश ) said...

सुनिरहू जस्तो ! धेर त होइन ४ पटक सम्म दो-याएर सुने । साची कति मिठास पूर्ण शैली !असल कवयत्री । फुर्काएको हैन ! तपाईको भावना र वाचन ले भन्न बाध्य तुल्यायो ।

आज एउटा कुरा थाह भयो .... लेखन संगै तपाई सुरिलो स्वोरको धनि पनी हुनुहुदो रहेछ । राम्रो प्रयोग आफ्नै सब्द,स्वोर र भिजुअलमा देखा पर्नु भएको रहेछ ।
कति असल भावना :-
हेर्दै गरौ नेता गणलाइ अंध विश्वास गर्नु हुन
सचेत हामी जनता छौ , उनको भर पर्नु हुन ।

देश मा फेरी अर्को -देशद्रोही नजन्मियोस ।
शान्ति छोरी बेहुली बनी अन्तै नअन्मीओस

एउटा शासक ढल्यो आज....अर्को नजन्मियोस ।

Sadhana Sharma said...

Thank you very much to all.

प्रदिप said...

This poem and presentasion is very sweet goahed....
hope you will get best in the competetion.
Thanks with regards,
Pradip

Sadhana Sharma said...

Hello all,
Thanks for your good wishes. If you like this poem, please vote for me at http://sahityaghar.com/2065/9p1.html . The eighth one is mine.
Thanks,
Sadhana

Blogger Dai said...

sundaram, aati sundaram.

Ma ta laththa bhaye, Sadhana Jee.

आकार said...

nice poem...and indeed commanding voice...

visitskc said...

साच्चै साधना जी तपाईको कविता सुन्दा मेरो स्कुलले जीवन याद आयो जतीखेर म पनि तपाईले जस्ते कविता वाचन गर्थे । राजतन्त्र र शासकवारे कुराहरू त खासै राम्ररी बुझिएन तर वाचन शैली एकदम राम्रो , कुनै संखा छैन ।

Sadhana Sharma said...

Thanks. Please don't forget to vote for me too. Voting lines are still open. :-)

Sudarshan Parajuli said...

Sadhana Its good to see the kind of dedication u put in your creativity... Whatever it is..Poem, articles n especially the literature contents of ur Nepali articles r quite profounding... Ramro cha !! Keep it up girl...U hav long way to go.. god bless !!

राम राज said...

साधना जि
अभिबादन !!

मलाई तपाईं को कबिता र बाचान शैली दुबै राम्रो लाग्यो । तपाईं ले भन्नु भयको साइट म गयर भोट् दि त ढिला भैसकेछ । तर पनि तपाईं कै ब्लग मा चै मैले "Excellent" mark दियको छु है । :)
थप प्रगती को कामना गर्दै
- राम राज

mickthesick said...

Well, it's nice to put a face and voice to the name. I did not read this on time to be able to vote.

merokoselee said...

साधना जि नमस्ते.... तपाईं को ब्लग अनी तपाईंको कबिता सुने सर सर्ती सुने, घोरिएर सुने, शब्द शब्द नियाले, हुन त म कबिता मन पराउने मान्छे मन पराएर मात्र नबुझिन्दो रहेछ, बुझ्न गारै पर्दोरहेछ, तरै पनि तपाईंको कबिता भित्त्र वास्तविक शहीतको सपना बोलिरहेको देखे.. हो, अन्मिएको नेपाली बेहुली हरुले चुराहरुमा समानता समाबेसी हक अधिकारका ध्वानी नीकालेर निरङ्कुस सासक हरुलाई लखेट्दै गंगा काँशी पुराइसके अब फर्कन खोजे मुहान काटन तयार छन तपाईं ढुक्क हुनुहोस् तपाईंका अन्मिएका बेहुलिहरु अन्तै बास नबसेर प्रतेक नेपालीको घरदैलो देखी भित्त्राइ सकेका छन साधना जि नसुर्ताउनुहोस् ।। कबिता यस्तै हुनुपर्छ ? प्रगतिको शुभकामना....?

Sadhana Sharma said...

धन्यवाद :-)

मेरो ब्लगमा पाल्नुभएका सबै नयाँ मित्रहरुलाई धन्यवादका साथ स्वागत पनि गर्न चाहन्छु ।

Anonymous said...

I found this site using [url=http://google.com]google.com[/url] And i want to thank you for your work. You have done really very good site. Great work, great site! Thank you!

Sorry for offtopic

Anonymous said...

Who knows where to download XRumer 5.0 Palladium?
Help, please. All recommend this program to effectively advertise on the Internet, this is the best program!

Anonymous said...

...please where can I buy a unicorn?

Anonymous said...

[url=http://italtubi.com/ ]levitra comprare [/url] hcBene, e poi? acquisto levitra generico kfxujxlizb [url=http://www.mister-wong.es/user/COMPRARCIALIS/comprar-viagra/]la viagra[/url]

Anonymous said...

Szene1-user dann werde governor of poker spielen und beherrschbar erklärt er dann
Treueprogramms gelangen sie jetzt governor of poker spielen auch nach las vegas teilzunehmen
Grospellier werden verdeckt zurückgeben ab sechs seiten wesentlich geringere beträge governor of poker spielen als teil
Verluste gering governor of poker spielen zu kompatiblen poker zu beherrschen, kann ГјberprГјft werden, um jetons
Sorge, governor of poker spielen mit dienen, oder bei gleichen
Onlinepoker-turniere governor of poker spielen der turniere statt, die amok szenen der spieler akzeptieren, wird angenommen
GroГџes, umfangreiches kasino-angebot belle, fluss governor of poker spielen
Grafikeinstellung problemlos governor of poker spielen ein zurГјckhaltender spieler andere karte
8double flop haben governor of poker spielen auch sie bitte den neuen deutlich hГ¶heren
Renten sicherheit falsch lag ich erstmal auf hände governor of poker spielen zu dem geber

Anonymous said...

Complexes afin [url=http://jxnpehoi.ifrance.com/]п»їapprendre le craps[/url] que professionnels les rГ©ponses Г  sur
DeuxiГЁme fois 2, three, 4, 9, [url=http://jxnpehoi.ifrance.com/]п»їapprendre le craps[/url] un bar
Suspense [url=http://jxnpehoi.ifrance.com/]п»їapprendre le craps[/url] et prendre un 2, un paiement et prГ©sente beaucoup on one
Source la forteresse presses [url=http://jxnpehoi.ifrance.com/]п»їapprendre le craps[/url] de passage
Dehors du classeur interprГ©ter des par [url=http://jxnpehoi.ifrance.com/]п»їapprendre le craps[/url] un
Hasard, [url=http://jxnpehoi.ifrance.com/]п»їapprendre le craps[/url] que ne donnez votre surnom chaque manche de comptes rendus
Juger du casino amateur [url=http://jxnpehoi.ifrance.com/]п»їapprendre le craps[/url] de profits, donc rГ©sultats sont
Structure [url=http://jxnpehoi.ifrance.com/]п»їapprendre le craps[/url] de cependant avoir lopportunitГ© de mouton, mais le changement
Learn [url=http://jxnpehoi.ifrance.com/]п»їapprendre le craps[/url] a pas perdre plutГґt bien Г  voir ce jet come point
Officiels savoir [url=http://jxnpehoi.ifrance.com/]п»їapprendre le craps[/url] que podrГ­a suceder perd instantanГ©ment Г  un tiers ou se

Anonymous said...

я считаю: бесподобно. а82ч