Friday, October 3, 2008

!!!! विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना !!!!!

3 comments:

  1. Happy Vijaya Dashami to you and family!!

    ReplyDelete
  2. दाँया भगवती , दाँया नै दुर्गा होस्,
    कामना गरौं कोइ पनि मुर्गा नहोस्,

    दैत्यले चैत्य भत्काइ रहेको बेलामा
    सुम्भ निसुम्भहरुको कुम्भ मेलामा

    सदभाव र सत्य यति छिट्टै मुर्दा नहोस्
    दाँया भगवती , दाँया नै दुर्गा होस्,


    शुभ बिजया को हार्दिक शुभकामना।

    ReplyDelete
  3. ढिलै भएपनि, दशैँ को शुभकामना !

    ReplyDelete