tag:blogger.com,1999:blog-2753880139535638332.post8308236646108402322..comments2023-10-11T08:30:30.658-05:00Comments on Sadhana Sharma's Blog: मAnonymoushttp://www.blogger.com/profile/12597777612894080324noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-2753880139535638332.post-182526000367428732009-01-21T17:53:00.000-06:002009-01-21T17:53:00.000-06:00साह्रै रमाइलो लाग्यो युद्धको कविता र नशाको कुरा । ...साह्रै रमाइलो लाग्यो युद्धको कविता र नशाको कुरा । म त के भनुँ बरु यौटा शिर्षक टिपेको छु 'युद्ध र नशा' पहिल्यै कतै सुनेको जस्तो लागेपनि केहि फुरेछ भने लेख्नुपर्ला भन्दैछु ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-2753880139535638332.post-9269070475866760322009-01-19T11:02:00.000-06:002009-01-19T11:02:00.000-06:00यहि हो हविगत अहिले !!! छ-छ महिनाले हैरान पारिसक्यो...यहि हो हविगत अहिले !!! छ-छ महिनाले हैरान पारिसक्यो ।Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-2753880139535638332.post-51291691319164561512009-01-19T07:52:00.000-06:002009-01-19T07:52:00.000-06:00हरेक मान्छे कुनै न कुनै युद्द संग सहमत भैइरहेको हु...हरेक मान्छे कुनै न कुनै युद्द संग सहमत भैइरहेको हुन्छ!फरक केवल उदेस्य मात्र हो।जुन लक्षको लागि युद्द लडिरहनु भएकोछ। जस्को लागि अग्रीम सुभकामना!!!sangamkiratihttps://www.blogger.com/profile/06911008593947587535noreply@blogger.comtag:blogger.com,1999:blog-2753880139535638332.post-91993994381353353082009-01-19T03:08:00.000-06:002009-01-19T03:08:00.000-06:00लडाइँ हो जिन्दगी यो प्रत्येक क्षण लड्नुपर्छबाधाअड्...लडाइँ हो जिन्दगी यो
प्रत्येक क्षण लड्नुपर्छ
बाधाअड्चन आइपर्छन्
पन्छाइ अघि बढ्नुपर्छ ।friendlynirajhttps://www.blogger.com/profile/15572310611205823281noreply@blogger.comtag:blogger.com,1999:blog-2753880139535638332.post-44560997212017234772009-01-19T02:35:00.000-06:002009-01-19T02:35:00.000-06:00नजान्दा नजान्दै पनि लेख्न गरेको मेरो प्रायास पनि स...नजान्दा नजान्दै पनि लेख्न गरेको मेरो प्रायास पनि सायद यही हो जस्तो लाग्छ । कविताले युद्ध लडनेहरू(६ महिने) हरेकको भावना लाइ समेटेको छ । तपाइको र अाकारजीको युद्धको जितको शुभकामना ।Krishnahttps://www.blogger.com/profile/14262963361188513986noreply@blogger.comtag:blogger.com,1999:blog-2753880139535638332.post-20469526524715033372009-01-19T02:07:00.000-06:002009-01-19T02:07:00.000-06:00यो नशले जे होस् अरुहरुको पनि पुन्य गरेको छ साधनाजी...यो नशले जे होस् अरुहरुको पनि पुन्य गरेको छ साधनाजी ।

अनि कुनै न कुनै युद्धको घानमा नपरी त जीवनले आयुको मुठिबाट फुत्किने नामै पो कहाँ लिन्छ र !
तपाईंको 'म' को लगनलाई सलाम !Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-2753880139535638332.post-21178269627526587202009-01-19T02:05:00.000-06:002009-01-19T02:05:00.000-06:00This comment has been removed by the author.Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-2753880139535638332.post-29659884713594366992009-01-18T19:47:00.000-06:002009-01-18T19:47:00.000-06:00अहिले म पनि युद्ध नै लडिरहेको छु । साह्रै कष्ट पो ...अहिले म पनि युद्ध नै लडिरहेको छु । साह्रै कष्ट पो लाग्छ त, यो परीक्षा भनेपछि । अनि ब्लगिङ को नशा मलाई कति रहेछ भन्नोस न, यस्तो युध्द परिरहेको बेला मा पनि म ब्लग चहारीरहेछु ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-2753880139535638332.post-2373440782546531292009-01-18T19:33:00.000-06:002009-01-18T19:33:00.000-06:00बल्गीङ शुरु गेरपछि प्राय सबैको यहि हाल हुन्छ होला ...बल्गीङ शुरु गेरपछि प्राय सबैको यहि हाल हुन्छ होला । मैले आफ्नो बारेमा केहि भन्नु अगाडी बसन्तजीको "गंजडी" शब्द देखेपछि अरु केहि लेख्नै सुझेन ।

तपाईकै शब्दमा 'सुन जडित भविष्य' को लागी अग्रिम शुभकमना ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-2753880139535638332.post-5734938028230006932009-01-18T18:44:00.000-06:002009-01-18T18:44:00.000-06:00जिन्दगी पूरै एउटा यात्रा, एउटा युद्ध हो। सरला भाषा...जिन्दगी पूरै एउटा यात्रा, एउटा युद्ध हो। सरला भाषामा यो तथ्यलाई प्रष्ट पारेको छ यहाँको कविताले। धन्यबाद बाँड्नुभएकोमा।

जीबनका अरु सबै युद्धहरुमा पनि सफलताको शुभकामना!

म पनि यो ब्लगिङको नशामा लठ्ठिएको एउटा 'गंजडी' हुँ, नशाबाट फुत्किन सकिएला जस्तो छैन।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.com